२६ श्रावण २०८२, सोमबार
Follow Us

बामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकमा

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७८, बुधबार ०४:५०

काठमाडौं । पार्टी परित्याग गरेर हिँडेका बामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा (एमाले) संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन् । आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो ।

धेरै पढिएको