२३ बैशाख २०८१, आईतवार
Follow Us

सोनाम ल्होसार पर्वमा कलाकार नृत्य प्रस्तुत

नेपालब्रिटेन डट कम्
१५ माघ २०७३, शनिबार १३:३४

सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष कार्यक्रममा नृत्य गर्दै तामाङ कलाकार । तस्बिर : प्रदीपराज वन्त