१७ जेष्ठ २०८१, बिहीबार
Follow Us

महामन्त्री थापाद्वारा काठमाडौं ४ बाट उम्मेदवार हुन आवेदन

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७९, बुधबार ११:३६

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार हुन आवेदन दिएका छन् । थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं ४ बाट उम्मेदवार हुन आवेदन क्षेत्रीय समितिमा निवेदन दिएका हुन् ।

उनले गएका दुइवटा निर्वाचनमा काठमाडौं ४ बाटै निर्वाचित भएका थिए । बुधबार नै महामन्त्री थापालाई कास्की १ बाट उम्मेदवार बनाउन शुभेच्छुक र समर्थकले आवेदन दिएका छन् ।