बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै: कानुन पालना गर्न विज्ञहरूको आग्रह
लण्डन। रियल इस्टेट सम्बन्धी जानकारहरूले इङ्गल्याण्डमा भाडामा दिइएका सम्पत्ति दर्ता प्रक्रियाका लागि समयमै तयार रहन घरधनीहरूसँग आग्रह गरेका छन्। ब्रिटिश…

