७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसीप: एनआरएनएले जित्यो ३ पदक

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७९, आईतवार २०:२८

काठमाडौं । गैरआवासीय नेपाली संघको खेलकुद टास्क एनआरएनए स्पोर्टस् एकेडेमीद्वारा भाद्र २४ र २५ गते आयोजना भएको “प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पयनसीप २०२२” प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ ।

खेलमा पुरुष ५० केजी अन्तर्गत वाग्मती प्रदेशका करण थाकले प्रथम स्थान ओगटेका छन् त्यस्तै दोश्रोमा नेपाल प्रहरीका सुजन लामा छन् त्यस्तै तृतियमा एनआरएनका सन्देश लामा र गण्डकी प्रदेशका बुद्द लामाले हात पारेका छन् ।

पुरुष ६० केजी अन्तर्गत प्रथम स्थानमा नेपाल प्रहरीका सन्तोस श्रेष्ठ, दोश्रोमा लुम्बीनी प्रदेशका स्वदेश लामा र तृतियमा प्रदेश नंम्बर एकका अर्जुन श्रेष्ठ र बाग्मती प्रदेशका रिकेश भण्डारीले जितेका छन्। पुरुष ५५ केजी अन्तर्गत सुदुरपश्चीमका प्रदिप मगरले प्रथम स्थान हासिल गरेका छन् भने मधेश प्रदेशका एलेन श्रेष्ठ द्वितीय र नेपाल प्रहरीका सोनाम लामा र नेपाल आर्मिका राकेश लामाले तृतिय स्थान ओगटे पुरुष ६७ केजी अन्तर्गत प्रथम स्थानमा नेपाल प्रहरीका नविन रसाइली, द्वितीयमा सुदुर पश्चीमका सन्देश पार्कि र तृतिय स्थानमा ए।पि।एफ का मिन बहादुर तामाङ र नेपाल आर्मिका सन्नी चौलागाई रहेका छन् ।

त्यस्तै गरी पुरुष ६७ केजी अन्तर्गत प्रथम स्थानमा प्रदेश नम्बर १ का करीहाड दुमी,दोश्रोमा गण्डकी प्रदेशका प्रतिक घर्ति मगर र तृतियमा ए।पि।एफ का सुवास घटाने र एनआरएनका जेमिन मर्हजन रहेका छन् ।

त्यस्तै गरी पुरुष ८४ केजी अन्तर्गत प्रथम स्थानमा एपिएफ का महोमद साखु अलाम, दोस्रो वाग्मती प्रदेशका तेन्जीड सेर्पा र तृतियमा प्रदेश नम्वर १ का ईश्वरधन राई र सुदुरपश्चीमका आशिव धाकि रहेका छन् ।पुरुष ८४ केजी अन्तर्गत प्रथम स्थानमा नेपाल प्रहरीका विप्लप लाल श्रेष्ठ, नेपाल आर्मीका दिपेन राज सिङंं दोर्जि दोश्रो र तृतियमा एनआरएनका शेखर मर्हजन र लुम्विनी प्रदेशका नारायण गुरुङ रहेका छन् ।

पुरुष व्यक्तीगत काता अन्तर्गत प्रथम स्थानमा एपिएफ का सोनिम मानन्धर,दित्तीयमा नेपाल आर्मीका प्रविन मानन्धर र तृतिय स्थानमा नेपाल प्रहरीका महशुख मुक्तान र वाग्मती प्रदेशका योनुजु मर्हजन रहेका छन् ।

पुरुष टिम काता अन्तर्गत प्रथम स्थानमा नेपाल प्रहरीका महशुस मोक्तान,जगत सिंड धानकर,र फुर्तेन तामाङ रहेका छन् भने दोश्रो स्थानमा वाग्मती प्रदेशका राजकुमार श्रेष्ठ,अम्रित थोकर र मनिस कार्की रहेका छन् भने तृतिय स्थानमा नेपाल आर्मीका प्रविन मानन्धर,विनय लिम्वु र निकेश मानन्धर र ए।पि।एफ का सोनिम मानन्धर,अनिल चौधरी र मनिस सोन्कार रहेका छन् ।

कुमुते अन्तर्गत प्रथम स्थानमा नेपाल प्रहरीका सन्तोष क्षेष्ठ,नविन रसाइली,विप्लप लाल क्षेष्ठ,सोनाम लामा र सजन मोक्तान रहेका छन् भने वाग्मती प्रदेशका सोनाम वलामी,रिकेस भण्डारी,निमा सेर्पा, सुजन मगर र रोसन वलामी रहेका छन् र तृतियमा एपिएफ का मोहमद साखु अलाद,सुवास घटाने,सन्तोष राई दोश्रो स्थानमा चित्त बुझाए।

त्यस्तै गरी महिला तर्फ खेलमा महिला ४५ के।जि अन्तर्गत प्रथम स्थानमा नेपाल प्रहरीकी सविना श्रेष्ठ, दित्तीय बागमती प्रदेशकी पुष्पका लामा र गण्डकी प्रदेशकी भुमिका बस्नेत र नेपाली सेना बाट ममता महर्जनले तृतीय स्थान हात पारेका छन्, भने महिला ५० केजि मा नेपाल आर्मीबाट निश्चल श्रेष्ठ, दित्तीयमा नेपाल पुलिसबाट जिया कार्कि, तृतीय स्थानमा कर्णाली प्रदेशकी प्रेयांका शाहि र लुम्बिनी प्रदेशकी रश्मिले लिएकि छन्।

त्यसैगरी महिला ५५ के।जि अन्तर्गत प्रथम स्थानमा नेपाल आर्मी बाट शारदा सुनुवार,दित्तीयमा प्रदेश नं १ कि विधाकला राई र तृतीय स्थानमा नेपाल प्रहरीकी सोनि राई र सुदुरपश्चिमकी सोदिता थापा रहेका छन्, भने महिला ६१ के।जि अन्तर्गत प्रथम स्थानमा बागमती प्रदेशकी रमिता माझि, द्वितीयमा नेपाल प्रहरीकी अर्मिला डिसि र शसस्त्र प्रहरीकी एस्टर राई र मधेश प्रदेश बाट सविना मगर ले तृतीय स्थान लिन सफल भएका छन्।

महिला ६८ केजि अन्तर्गत नेपाल प्रहरीकी सुनिता महर्जन ले प्रथम स्थान, शसस्त्र प्रहरीकी विनिता श्रेष्ठ ले दित्तीय र तृतीय स्थानमा नेपाली सेनाकी सनि तामाङ र लुम्बिनी प्रदेशकी गिता पुवारे ले वगटेका छन्। त्यसैगरी महिला ६८ के। जि बाट प्रथम स्थानमा शसस्त्र प्रहरीकी अनुपमा मगर,दित्तीयमा बागमति प्रदेशकी रोजिता ढंगले र तृतीय स्थानमा मधेश प्रदेशकी परिना शाहि र नेपाल प्रहरीकी एरिका गुरुङ गरेका छन्।

त्यसैगरी महिला व्यक्तिगत काताबाट प्रथम स्थानमा नेपाल प्रहरीकी चन्चला दनुवार, दित्तीयमा आयोजक एनआरएन बाट मिरा खाति र तृतीय स्थान बागमती प्रदेशकी सन्जु देसार र नेपाल आर्मीकी संगिता मगरले लिएका छन्।महिला टिम काता बाट प्रथम स्थानमा नेपाल प्रहरीका चन्चला दनुवार, सोनु कार्कि, टप्पु थापा रहेका छन् भने द्वितीय स्थानमा नेपाली सेनाबाट संगिता मगर, सानुमाया थिङ्ग र रिना श्रेष्ठ साथै तृतीय स्थानमा बागमती प्रदेशबाट सन्जु देसार, सिर्जना महतरा नानु साक्य र नेपाल एपिएफ बाट जस्ना केसि,समिता तामाङ र निशा लामिछानेले लिएका छन्।

र महिला टिम कुमुतेबाट प्रथम स्थानमा एपिएफका एस्टर राई, विनिता श्रेष्ठ र अनुपमा मगर रहेका छन् भने दोस्रो स्थानमा नेपाल आर्मी बाट निरुपाय तामाङ, सुनि तामाङ र शारदा सुनुवार रहेका छन्,र तृतीय स्थानमा बागमती प्रदेशबाट रोजिता ढुंगेल, कृतिका पौडेल र कोपिला लिम्बू साथै नेपाल प्रहरी बाट सविना श्रेष्ठ, सोनि राई र सुनिता महर्जन ले पनि तृतिय स्थान ओगटेका छन्।

त्यस्तै प्रतियोगिता सफल बनाउन अहोरात्र खटिएका एनआरएनए स्पोर्टस् एकेडेमीका सदस्यसचिव धर्मराज गिरी, खेलकुद संयोजक जीवन सेन, मनोज गोर्खाली, आर्थिक संयोजक राजु सिंह , व्यवस्थापक स्वयम्भू राज डंगोल, प्रथम एनआरएनए कराते प्रतियोगिताका संयोजक रवि साही लगायत पत्रकार, खेलाडी , दर्शक,विज्ञापनदाता र विशेषगरी विभागीय टिम, प्रदेश टिमलाई एनआरएनए यूवा उपाध्यक्ष राज रेग्मी, रोशन थापा र हिमाल गुरुङले धन्यबाद दिएका छन्।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंक लाल घिसिङ, बिपी प्रतिष्ठानका उपाध्यक्ष एबं विदेश विभाग प्रमुख दिनेश राई, एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्य, एनआरएनए अध्यक्ष रविना थापा, उपाध्यक्ष डी।बि क्षेत्री, सचिव प्रविण गुरुङ, एनआरएनए नवौं राष्ट्रिय खेलकुदका संयोजक तथा एनआरएनए मध्यपुर्व संयोजक मनोज कुमार गोर्खाली, युरोप संयोजक सन्तोष भट्टराई, एनआरएनए एशिया प्यासिफिक सदस्य सचिव प्रदीप न्यौपाने लगायत एनआरएनए अभियन्ताहरुले उद्घाटन गरेका थिए।