लण्डन् । आयरल्याण्डको पेट्रोल पम्पमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । केही भित्रै फसेको आशंका गरिएको छ
आज बिहान भएको विष्फोटबाट एक चोक, पसल र घर ध्वस्त भएपछि ठूलो खोज तथा उद्धार कार्य जारी छ ।
भग्नावशेषमुनि अझै धेरै फसेको आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सो घट्नाको बारेमा छानविन भैरहेको जनाएको छ ।