 नेपालब्रिटेन डट कम्
                    नेपालब्रिटेन डट कम् 
            
            वलेवा । बाग्लुङ १ (ख) मा गठबन्धनका डिल्लीराम सुवेदी (नेका) विजयी भएका छन ।उनले १३३२० मत प्राप्त गरे । उनका प्रतिद्धन्दी एमालेका नवराज पौडेलले ७२५३ मत ल्याए । अन्य प्रतिनिधिसभा र प्रदेशको मत गणना जारी छ ।