१३ भाद्र २०८३, शनिबार
Follow Us

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७९, बुधबार १३:४६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भेट भएको छ । एमाले अध्यक्ष ओलीको निवास बालकोटमा सत्ता साझेदार दलका दुई शीर्ष नेताबीच भेट भएको हो । दुई नेताबीच मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

धेरै पढिएको