१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुगम थापा मगरको चौथो कोसेली बाटुली गीत सार्वजनिक

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७९, सोमबार १९:०९

सुगम थापा मगरको चौथो कोसेली बाटुली गीत सार्वजनिक गरेका छन।

विदेशी भुमीमा रहेर पनि नेपाली गीत संगीतको मायाँ मोहबाट टाढिन नसकेका गायक हाल बेलायतमा बस्दछन।

गायक थापाकै शब्द, संगीतमा, स्वरमा र संगीत संयोजन समेत रहेको गीत बाटुलीले आफ्नो प्रेमीकालाई बाचा गरी लाहुरे बनेको प्रेमीको कथालाई प्रतिनिधित्व गरेको छ। गीतको भिडियोमा प्रहिल कार्कीको निर्देशनमा मोडल तथा हाँस्यकलाकार खबपु चन्चल मगर, निक्स शर्मा र आभा थापाको अभिनय रहेको छ। उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ।

सो गीत हेर्नको लागी सुगम थापा मगर अफिसियल च्यनलमा बाट हेर्न सक्नु हुन्छ।