१३ भाद्र २०८३, शनिबार
Follow Us

माओवादी संसदीय दलको बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०७९, मंगलवार ०५:४३

काठमाडौं । नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।

सो  संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ । सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।

धेरै पढिएको