७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा चक्र विज्ञान सम्बन्धी कार्यक्रमको तयारी

नेपालब्रिटेन डट कम्
६ बैशाख २०८०, बुधबार १८:५१

लण्डन । बेलायतमा चक्र विज्ञान कार्यक्रमको आयोजना गरिने भएको छ । जीवन विज्ञान यूकेले आगामी जुलाई तेस्रो साता इष्ट लण्डनमा एक कार्यक्रम आयोजना गर्न लागेको सो अभियानकी अग्रज निर्मला डंगोलले जानकारी दिइन् ।
कार्यक्रममा चक्र विज्ञानका गुरुद्धय एलपी भानु शर्मा र रमेश नेपालको सहभागीता रहने छ । जुलाई २३ तारिख हुने सो कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले तलको लिंकमा गएर आआफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।

Chakra Vigyan UK Registration form: