२६ श्रावण २०८२, सोमबार
Follow Us

दिनेश घिमिरेले गरे एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दर्ता

नेपालब्रिटेन संवाददाता
१६ असार २०८०, शनिबार १२:०५

लण्डन । एनआरएनए यूकेको जुलाई २२ तारिख हुने निर्वाचनमा दिनेश घिमिरेले उम्मेदवारी दर्ता गरेको छन् ।
घिमिरेले शनिवार निर्वाचन समितिको पूर्वतालिका अनुसार आफ्नो उम्मेदवारी दर्ता गरेको नेपालब्रिटेन डट कमलाई पुष्टि गरे । उनी एनआरएनएको केन्द्रीय सदस्य हुन् ।
एनआरएनए यूकेको निर्वाचन समितिले आज ३ बजे सम्म आफ्नो उम्मेदवारी दिर्ता गर्न समय दिएकोछ ।

धेरै पढिएको