२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूकेको पहिलो बैठक सम्पन्न

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०८०, बिहीबार २१:०१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको नवनिर्वाचित कार्यसमितिको बैठक सम्पन्न भएको छ ।

संघका महासचिव गोविन्द खरेलका अनुसार अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा विहिवार जुम मार्फत भएको सो बैठकमा नवर्निवाचित सदस्यहरुबीच परिचय भएको थियो ।

बैठकले नवनिर्वाचित कार्यसमितिको तर्फबाट एक धन्यवाद ज्ञापनको कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । सो कार्यक्रम आगामी अगस्ट २० तारिख अल्डरशटमा आयोजना गरिने छ । सोही दिन निवर्तमान कार्यसमितिलेद्वारा बरबुजारथ लिने एनआरएनए यूकेले निर्णय गरेको छ ।

यस्तो थियो बैठकको उपस्थिति

१. हितकाजी गुरुङ – अध्यक्ष
२. रबिन्द्र कंडेल – उपाध्यक्ष
३. मनिष खत्री – उपाध्यक्ष
४. सपना खनिया – उपाध्यक्ष
५. कृष्ण भण्डारी – उपाध्यक्ष
६. लिलाधर निउरे -उपाध्यक्ष
७. सुरेश परियार
८.. गोविन्द खरेल – महासचिव
९. तिलक भट्टराई – सचिव
१०. सरोज थापा – सचिव
१०. प्रतिभा न्यौपाने – सचिव
११. हेम गुरुङ – सह-कोषाध्यक्ष
१२. सुजित शाही – युवा संयोजक
१३. रोजिना गुरुंग – महिला संयोजक
१३. राम थापा
१४. काशीराज बोहोरा
१५. मिलन के सी
१६. सन्दिप पुडासैनी -सदस्य
१७. मोहन ओली

केन्द्रिय पदाधिकारीहरु
१८. चन्द्र गुरुङ – सदस्य
१९. दिलरस गुरुङ -सदस्य

राज्य समन्वय परिषद

२०. बल बहादुर थापा – अध्यक्ष्य राज्य समन्वय परिषद उत्तरी आयरल्याण्ड
२१. शम्भु अर्याल – अध्यक्ष, राज्य समन्वय परिषद