१० भाद्र २०८३, बुधबार
Follow Us

अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०८०, शुक्रबार ११:४३

काठमाडौँ। अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ प्रहरी परिसर स्रोतका अनुसार उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्राउ पुर्जी जारी भएको हो।

पाण्डेले आफ्नो समुदायको भावनामा चोट पुर्‍याएको भन्दै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए। उनीमाथि जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

धेरै पढिएको