२५ असार २०८२, बुधबार
Follow Us

जबरजस्ती करणी गरेको आरोपमा हेटौंडाका एक डाक्टर प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०८०, बुधबार ०५:४०

मकवानपुर । पुर्व कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडाका एक डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको हेटौंडा सिटी अस्पतालका संचालक एवं फिजिसियन डाक्टर बसिम राईलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले बताए ।

काठमाण्डौं बुढानिलकण्ठ-१० स्थायी घर भएका राई लामो समयदेखि हेटौंडामा अस्पताल संचालन गर्दै आएका थिए ।

धेरै पढिएको