काठमाडौँ । राप्रपाले हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएको छ । नेकपा एमाले नेतृत्वको सरकारलाई पार्टीको समर्थन रहने राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेताले बताए । मन्त्री भने तत्काल नपठाउने ती नेताको बताए ।
विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै राप्रपा नेता सिटौलाले संविधानमाथि भएका हस्तक्षेपहरूलाई सर्वोच्च अदालतले सच्चाएको बताए ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।