१९ बैशाख २०८१, बुधबार
Follow Us

यी हुन् एनआरएनए ११ औं महाधिवेसनको लागि ४, १९२ जना प्रतिनिधिहरु (नामावली)

नेपालब्रिटेन डट कम्
९ आश्विन २०८०, मंगलवार १४:४३

लण्डन । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि १९ अक्टोवरमा हुने निर्वाचनको लागि नामावली प्रकाशन भएको छ ।
गैरआवासीय नेपाली संघको निर्वाचन समितिले मंगलवार ४, १९२ जनाको प्रराम्भिक मतदाता नामावली प्रकाशन गरेको हो ।

मतदाता नामावली माथिको दावी विरोध लगायतको प्रकृया सके पछि १२ अक्टोवर देखि उम्मेदवारी दर्ता लिने तयारी निर्वाचन समितिले गरेको छ ।

११ औं महाधिवेसनको लागि उम्मेदवार बन्नेहरुका प्रस्ताव र समर्थक अनिवार्य रुपमा निर्वाचन कार्यालयमा उपस्थित हुनु पर्ने वैधानिक व्यवस्था रहेको छ ।