२८ असार २०८२, शनिबार
Follow Us

सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका, बझाङमा केही घरमा क्षति

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०८०, मंगलवार १४:१४

धनगढी । सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका महशुश गरिएको छ । बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने दोस्रो भुकम्पको झटका पनि महशुश गरिएको हाे ।

सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङकाे दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयकाे भवन भत्केकाे खबर छ । मानविय क्षतिकाे भएकाे जानकारीमा अाएकाे छैन् । बिस्तृत बिवरण आउन बाँकी छ ।

धेरै पढिएको