१ असार २०८१, शुक्रबार
Follow Us

डीभी आवेदन खुल्यो

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०८०, बिहीबार ०६:३४

काठमाडौ । सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातीबाट खुलेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो ।

यो कात्तिक २१ गते नेपाली समय अनुसार १०स्४५ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।