२० असार २०८१, बुधबार
Follow Us

एनआरएनए निर्वाचनः टिम डा. बद्री केसीको पत्रकार सम्मेलन ४ बजे

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०८०, बुधबार ०५:१४

लण्डन । गैरआवासीय नेपाली संघको एघारौं महाधिवेसनमा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आज (बुधवार) पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

डा. केसीको सचिवालयका अनुसार नयाँ नेतृत्वको लागि आज राति देखि हुने अनलाइन मतदान तथा भोलि काठमाण्डौंस्थित सोल्टी होटलमा हुने प्रत्यक्ष मतदान, अध्यक्षका प्रत्यासी डा. बद्री केसीको निर्वाचन तयारी लगायतका विषयमा जानकारी दिने उदेश्यले सो पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

पत्रकार सम्मेलन आज, १८ अक्टोवर २०२३, बुधवारका दिन होटल सोल्टी ताहचालमा दिउँसो ४ बजे हुने सचिवालयले जनाएको छ ।