२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए निर्वाचनः भेरोद्धारा औपचारिक रुपमा नतिजा सार्वजनिक

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०८०, शनिबार ०६:१०

काठमाण्डौं । गैरआवासीय नेपाली संघको निर्वाचनको जिम्मा लिएको अष्ट्रेलियन भेन्डरले संघको विहिवार भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । गैरआवासीय नेपाली संघको निर्वाचन समितिका अनुसार भेरोले शनिवार विहान निर्वाचनको फेरहिस्ता सार्वजनिक गरेको छ ।