४ जेष्ठ २०८२, आईतवार
Follow Us

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटबार्ता

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०८०, शुक्रबार १३:२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त भेटघाट भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार समसमायिक राजनीतिक बिषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच कुराकानी भएको छ ।