२० बैशाख २०८१, बिहीबार
Follow Us

भूकम्पमा परेर उपमेयर सरिता सिंहको मृत्यु

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०८०, शुक्रबार २०:५९

काठमाडौं । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।

शुक्रबार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

“अहिले म घटनास्थलमै छु । उद्धारको काम भइरहेको छ,” उनले