१२ श्रावण २०८१, शनिबार
Follow Us

जाजरकोटको रामिडाँडामा अर्को शक्तिशाली परकम्प

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०८०, सोमबार १२:२६

काठमाडौँ। जाजरकोटमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न ४ बजेर ३१ मेजेटमा अर्को ५.८ क्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रकी प्रमुख मोनिका झाले बताइन् ।

भूकम्पको धक्का काठमाडौँसम्म महसुस गरिएको थियो । भूकम्प मापन केन्द्रका अनुसार सोमबारको परकम्प जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५. ८ रेक्टर स्केलको परकम्प गएको हो ।