२२ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिका जाने विद्यार्थीको सूचिमा नेपाल ११ औं स्थानमा (भिडियो)

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०८०, आईतवार ०३:४२

लण्डन । उच्चशिक्षा अध्ययन गर्न अमेरिका जाने नेपाली विद्यार्थीको संख्या बढि रहेको छ । स्टिच्युट अफ इन्टरनेशन एजुकेशनल अमेरिकाका अनुसार अमेरिका जाने विद्यार्थीको सूचिमा नेपाल ११ औं स्थानमा रहेकोछ । सन २०२१ – २२ मा अमेरिका विद्यार्थी भिसामा जाने नेपालीहरुको संख्या १५ हजार ९० नेपाली अमेरिका पुगेका छन् ।

यो संख्या गत वर्षको तुलनामा २८ प्रतिशतले बढि हो । ती विद्यार्थी मध्य धेरै विद्यार्थी म्याथ र कम्प्युटर साइन्स पढ्न त्यहाँ पुगेका हुन् ।

हेरौं ग्राउण्ड जिरोले तयार गरेको यो भिडियो रिपोट ।