२७ असार २०८२, शुक्रबार
Follow Us

दुर्गा प्रसाईमाथि हातपात गर्ने को हुन ?

नेपालब्रिटेन संवाददाता
४ माघ २०८०, बिहीबार १२:५८

बागलुङ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल ब्यावसायी प्रसाई कार्यक्रमस्थलमा हातपात भएको हो ।

प्रसाईमाथि हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए । उनी माथी किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

धेरै पढिएको