१२ श्रावण २०८१, शनिबार
Follow Us

शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०८०, सोमबार १४:०६

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश दिएको छ ।

कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो । उनलाई कुटपिट मुद्दामा १० हजार र विद्युतीय कारोबार मुद्दामा २५ हजार रुपैयाँ धरौटी मागिएको अदालत स्रोतले जानकारी दिएको छ ।

वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए ।