३ चैत्र २०८१, सोमबार
Follow Us

पोखरामा यस्तो बस दुर्घटना

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०८०, शनिबार ०७:०४

पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो ।

बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तस्बीर स्रोत- सामाजिक सञ्जाल ।