२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएद्धारा ५१ जना मानार्थ सदस्यको मनोनयन

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०८०, आईतवार १६:०३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिभिन्न देशका ५१ जना मानार्थ सदस्यहरुको मनोनयन गरेको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार बसेको ९६ औं केन्द्रीय समितिको (आइसीसी) बैठकले संघका पूर्व सदस्यहरु तथा पदाधिकारीहरुलाई समेटेर मानार्थ परिषद गठन गरेको हो ।

संघको विद्यानले ५१ जना सदस्य रहेको मानार्थ परिषद गठन हुने व्यवस्था गरेको छ । सो परिषदमा बेलायतबाट पुनम गुरुङ, अर्कराज तिमल्सिना र सुरज मास्के चयन भएका छन् ।

यस्तो छ मानार्थ परिषद