३ जेष्ठ २०८१, बिहीबार
Follow Us

एमालेका सुहाङलाई ३ हजार ७ सय मतकाे अग्रता

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०८१, सोमबार ०६:०८

इलाम । इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११००९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ७२७५ मतका साथ पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ५८६९ मत प्राप्त गरेका छन्।

स्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुले १५०९ मत प्राप्त गरेका छन्।