१४ असार २०८१, बिहीबार
Follow Us

कांग्रेसको ‘जनसम्पर्क समिति समन्वय विभाग’ प्रमुखमा किरण पौडेल मनोनयन

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०८१, बुधबार १४:३५

लण्डन । नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समिति समन्वय समितिको प्रमुखमा किरण पौडेललाई मनोनयन गरेको छ ।

केन्द्रिय सदस्य समेत रहेका पौडेललाई पार्टी विधान बमोजिम सभापति शेर बहादुर देउवाले सो पदमा नियुक्त गरेका हुन् । जनसम्पर्क समितिमा विदेशमा तीन दर्जन देशमा शाखा रहेका छन् ।

पौडेल नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत हुन् ।