१५ श्रावण २०८२, बिहीबार
Follow Us

६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोड्ने निर्णय

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८१, मंगलवार १३:४४

काठमाडौं । आज मंगलबारदखीनै विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रकं लाईनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको जानकारी दिएको छ ।

धेरै पढिएको