३२ असार २०८२, बुधबार
Follow Us

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८१, बुधबार ०६:०२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयास गरिरहेका छन् ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको बताइएको छ । काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको उक्त जहाजमा १७ जना रहेको बताइएको छ । जहाज के कति कारणले कसरी दुर्घटना भयो भन्ने कुराको विस्तृत जानकारी बाहिर आएको छैन ।

धेरै पढिएको