२८ असार २०८२, शनिबार
Follow Us

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जादै

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०८१, शुक्रबार ०६:२१

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भुटानको निजी भ्रमणमा जान लागेका हुन् । भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको छैन ।

धेरै पढिएको