२९ श्रावण २०८२, बिहीबार
Follow Us

काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य नियुक्त

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०८१, सोमबार १३:५९

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य नियुक्त भएका छन् ।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार उपसभापति खड्काले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम सदस्यमा नियुक्त गरेका हुन् ।

धेरै पढिएको