२४ असार २०८२, मंगलवार
Follow Us

सर्वोच्चका पुर्व न्यायधिस वस्तीको निधन

नेपालब्रिटेन संवाददाता
१३ पुष २०८१, शनिबार १०:३१

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । वस्तीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

२०६५ भदौ २ गते उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । २०७० चैतमा २९ मा अस्थाथी न्यायाधीशबाटै अवकाश पाएका उनी सम्मानित न्यायधिसको रुपमा सुपरचित छन ।

धेरै पढिएको