१२ माघ २०८१, शनिबार
Follow Us

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपालब्रिटेन संवाददाता
२६ पुष २०८१, शुक्रबार ०५:४६

काठमाडौँ । नेपाली बजारमा आज सुनको बढेको छ । आज सुन तोलामा आठ सयले बढेर एक लाख ५४ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको एक लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य एक हजार ८४५ कायम भएको महासंघले जनाएको छ ।