१ श्रावण २०८२, बिहीबार
Follow Us

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि

नेपालब्रिटेन संवाददाता
२० माघ २०८१, आईतवार ०५:४३

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक हिजोदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

आज दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको एजेण्डामाथि छलफल हुनेछ । बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायतका छलफल भइरहेको छ ।

धेरै पढिएको