३१ असार २०८२, मंगलवार
Follow Us

दुई हजार ७ सयले घट्यो सुनको मूल्य

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०८१, आईतवार ०६:५२

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । सुन आज एकैदिनमा दुई हजार ७ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयामा कारोबार भइरहेको छ ।

धेरै पढिएको