६ भाद्र २०८२, शुक्रबार
Follow Us

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा पदभार ग्रहण

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०८१, मंगलवार १४:०८

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो । लगत्तै उनको नियुक्ति प्रमाणित भएर आएपछि नियुक्ति पत्र लिएका थिए ।

धेरै पढिएको