३१ श्रावण २०८२, शनिबार
Follow Us

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८२, शुक्रबार ११:४५

दैलेख । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको आठबिस नगरपालिका-८ लामिछाने गाउँ बस्ने ४५ वर्षीय मन बहादुर बडुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तिलेपाटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धेरै पढिएको