१ असार २०८२, आईतवार
Follow Us

एनआरएन र ब्रिटिस गोर्खा सैनिकसँग नागरिकताबारे छलफल गर्दै समिति

नेपालब्रिटेन संवाददाता
२६ जेष्ठ २०८२, सोमबार ००:५०

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ ।

बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान साढे ८ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।