२४ असार २०८२, मंगलवार
Follow Us

पद्‌मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा छानिए १५ पुस्तक (सूचीसहित)

नेपालब्रिटेन संवाददाता
१५ असार २०८२, आईतवार ०४:५३

पद्‌मश्री साहित्य पुरस्कार-२०८१ का लागि पहिलो चरणमा १५ वटा पुस्तक छानिएका छन् ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले आइतबार पद्‌मश्री साहित्य पुरस्कार-२०८१ का लागि पहिलो चरणमा १५ वटा पुस्तक छनोट गरेको हो । प्रतिष्ठानको पुरस्कार छनोट समितिले २०८१ सालमा प्रकाशित २०३ कृतिमध्येबाट विभिन्न विधाका १५ उत्कृष्ट पुस्तकलाई सूचीमा समावेश गरेको छ ।

प्रतिष्ठानका अनुसार, यी १५ कृतिमध्येबाट आगामी महिना पाँचवटा कृतिलाई सर्ट लिस्टमा राखिनेछ । त्यसपछि अन्तिममा विजेताको घोषणा गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।

प्रतिष्ठानले नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई प्रत्येक वर्ष पद्‌मश्री साहित्य पुरस्कारबाट सम्मान गर्दै आएको छ ।

यी हुन् पहिलो चरणमा छानिएका कृतिहरू:

धेरै पढिएको