२४ असार २०८२, मंगलवार
Follow Us

प्रधानमन्त्रीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण

नेपालब्रिटेन संवाददाता
१९ असार २०८२, बिहीबार १०:२१

मेड्रिड (स्पेन), १९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गरेका छन्।
प्रधानमन्त्री ओलीले बिहीबार उक्त रंगशाला भ्रमण गरेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए।

धेरै पढिएको