एनसीसी निर्वाचन सुपरिवेक्षण तथा अनुगमन समिति गठन
लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युरोप क्षेत्रमा रहेका २१ देशहरूमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) निर्वाचनको पारदर्शिता तथा निष्पक्षता सुनिश्चित गर्न प्रतिनिधिहरू खटाएको छ।
संघको विधान २००३ (२०२२ मा संशोधित) को दफा १३.७ बमोजिम, सदस्यता वितरण तथा निर्वाचन प्रक्रियाको सुपरिवेक्षण गर्न ‘सदस्यता वितरण सुपरिवेक्षण समिति तथा निर्वाचन अनुगमन समिति’ गठन गरिएको हो।
यस समितिमार्फत युरोपभरका निम्न देशहरूमा प्रतिनिधिहरू खटाइएका छन्: