१० भाद्र २०८२, मंगलवार
Follow Us

सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढ्यो

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०८२, मंगलवार ०५:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा एक लाख ९७ हजार दुई सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको हो ।

धेरै पढिएको