१८ बैशाख २०८१, मंगलवार
Follow Us

रोल्पाको भनभनेमा मतदान स्थगित

नेपालब्रिटेन डट कम्
१४ असार २०७४, बुधबार ०८:०२

रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालिदिएका छन् । भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र एसिड हालिएको हो ।

एसिडले केही मतपत्र जलेका छन् । अहिले सो केन्द्रको मतदान स्थगित भएको छ ।