२५ आश्विन २०८३, आईतवार
Follow Us

हनुमानढोकास्थित दशैंघरमा राखियो जमरा

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०८३, आईतवार १०:१६

काठमाडौं । हनुमानढोकाको दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ ।

घटस्थापनाको दिन आइतबार बिहान ११ बजेर ४७ मिनेटको शुभसाइतमा मंगलधुन र तोपको सलामीसहित दशैं घरमा जमरा राखिएको हो ।

आजदेखि बडादशैंको नौरथा सुरु भएको छ । जमरा राखेपछि विधिवत बडादशैं शुभारम्भ भएके मानिन्छ ।
 

धेरै पढिएको