२९ भाद्र २०८२, आईतवार
Follow Us

सिटौलाको घरलाई लक्षित गरी बम विस्फोट

nepalbritain news
१२ मंसिर २०७४, मंगलवार ०२:१८

भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घरलाई लक्षित गरी बम विष्फोट गराइएको छ।

अज्ञात समुहले मध्यराति काँग्रेस नेता सिटौलाको घर पछाडि सुतली बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार गएराति करिब १२ः४५ को समयमा भएको सो विस्फोटबाट कुनै मानविय क्षति भने भएको छ्रन। बम विष्फोटमा शंकास्पद एकजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

– डिसी नेपालबाट ।

धेरै पढिएको