१६ बैशाख २०८१, आईतवार
Follow Us

पानी तान्न सौर्य उर्जा जडान

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७४, बिहीबार ०६:०७

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर डडुवा लिफ्टीङ खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत डाँडामा निर्माण भएको रिजर्भ टंकीमा फेदीबाट पानी तान्ने मेशिन सञ्चालनका लागि जडान भएको सौर्य उर्जा । तस्वीर : सन्तोष गौतम